बुट्टाबारीलाई हराउँदै फिक्कललाई उपाधि

सन्दकपुर /  तेश्रो सन्दकपुर गोल्डकपको उपाधि फिक्कल युनाइटेडले जितेको छ । सन्दकपुर गाउँपालिका—३ स्थित सातखाल्डे खेलमैदानमा जारी प्रतियोगिताको फाइनल खेलमा बुट्टाबारी युनाइटेडलाई ३—२ गोल अन्तरले हराउँदै फिक्कलले उपाधि जितेको हो । खेलमा सुरुवाती अग्रता फिक्कलले लिएको थियो । १२ औ मिनेटमा नयन प्रधानले सुरुवाती गोल गरेका थिए । २३ औ मिनेटमा शौरभ कार्कीले हेडर मार्फत … Continue reading बुट्टाबारीलाई हराउँदै फिक्कललाई उपाधि